तस्वीरः सुजन केसी

तस्वीरः सुजन केसी

"> हिमपातले बन्द रहेको खप्तडको पैदलमार्ग खुलाउँदै सेना: Dekhapadhi
हिमपातले बन्द रहेको खप्तडको पैदलमार्ग खुलाउँदै सेना
कैलाली। भू–स्वर्ण भनेर चिनिने खप्तडमा हिमपात भएपछि बन्द रहेको पैदल मार्ग खुलाउने प्रयास थालिएको छ। नेपाली सेनाले ४ दिनपछि बाटो खोल्ने काम शुरू गरेको हो।

करीब ४ फिट हिउँ रहँदै सेनाले बाटो खोल्ने काम शुरू गरेको खप्तडस्थित नेपाली सेनाको श्रीगोरख गुल्मका लेफ्टिनेन्ट तीर्थ खत्रीले जानकारी दिए।

उनका अनुसार २९ मंसीरमा नाटेश्वरी–खप्तड बाबा आश्रमसम्मको बाटो खोलिएको छ। आजदेखि त्रिवेणी, सहर्षलिंग र घोडादाउने पाटनको बाटो खोल्न शुरू गरिएको खत्रीले बताए। ८ डिग्री सेल्सियस तामक्रममा बाटो खोल्ने काम जोखिम भए पनि सेना निरन्तर लागिरहेको खत्री बताउँछन्।

तस्वीरः सुजन केसी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्