काठमाडाैं। यूट्युबले 'चेक' नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यसले भिडियो अपलोड गर्न र विज्ञापनबाट आउने आम्दानीलाई सजिलो बनाउने छ। 

'चेक' ले तपाइले अपलोड गर्ने भिडियो सामग्रीमा कपी राईट लाग्छ की लाग्दैन भन्ने कुरा अपलोड हुनु अघि नै जाच्नेछ ।

यसअघि यूट्युबमा भिडियो अपलोड भईसकेपछि मात्र कपीराईट लाग्ने या नलाग्ने कुरा थाहा हुन्थ्यो । जसले गर्दा भिडियो वनाउनेहरु समस्यामा पर्दै आएका थिए ।

" /> काठमाडाैं। यूट्युबले 'चेक' नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यसले भिडियो अपलोड गर्न र विज्ञापनबाट आउने आम्दानीलाई सजिलो बनाउने छ। 

'चेक' ले तपाइले अपलोड गर्ने भिडियो सामग्रीमा कपी राईट लाग्छ की लाग्दैन भन्ने कुरा अपलोड हुनु अघि नै जाच्नेछ ।

यसअघि यूट्युबमा भिडियो अपलोड भईसकेपछि मात्र कपीराईट लाग्ने या नलाग्ने कुरा थाहा हुन्थ्यो । जसले गर्दा भिडियो वनाउनेहरु समस्यामा पर्दै आएका थिए ।

"> यूट्युबले ल्यायो 'चेक' फिचर, कपीराईट जाँच्न सजिलो हुने : Dekhapadhi यूट्युबले 'चेक' नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यसले भिडियो अपलोड गर्न र विज्ञापनबाट आउने आम्दानीलाई सजिलो बनाउने छ।  ">
यूट्युबले ल्यायो 'चेक' फिचर, कपीराईट जाँच्न सजिलो हुने  <p style="text-align: justify;">काठमाडाैं।&nbsp;यूट्युबले &#39;चेक&#39;&nbsp;नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यसले भिडियो अपलोड गर्न र विज्ञापनबाट आउने आम्दानीलाई सजिलो बनाउने छ।&nbsp;</p> <p style="text-align: justify;">&#39;चेक&#39; ले तपाइले अपलोड गर्ने भिडियो सामग्रीमा कपी राईट लाग्छ की लाग्दैन भन्ने कुरा अपलोड हुनु अघि नै जाच्नेछ ।</p> <p style="text-align: justify;">यसअघि यूट्युबमा भिडियो अपलोड भईसकेपछि मात्र कपीराईट लाग्ने या नलाग्ने कुरा थाहा हुन्थ्यो । जसले गर्दा भिडियो वनाउनेहरु समस्यामा पर्दै आएका थिए ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्