काठमाडौं। अस्ट्रेलियाको पूर्वी तटमा भएको मुसलधारे वर्षाका कारण सिड्नी वरपर बाढी आएको छ। 

बढीमा परेका कतिपयको उद्दार गरिएको छ भने न्युसाउथ वेल्सका बासिन्दालाई घर छाड्न भनिएको छ।

बाढीले मुख्य सडक बन्द भएको छ। त्यहाँको मौसम विभागले एक सातासम्म वर्षा र तीव्र बतास चल्ने बताएको छ। यस अवधिमा यात्रा नगर्न पनि सरकारले अनुरोध गरेको छ। (बीबीसी)
 

" /> काठमाडौं। अस्ट्रेलियाको पूर्वी तटमा भएको मुसलधारे वर्षाका कारण सिड्नी वरपर बाढी आएको छ। 

बढीमा परेका कतिपयको उद्दार गरिएको छ भने न्युसाउथ वेल्सका बासिन्दालाई घर छाड्न भनिएको छ।

बाढीले मुख्य सडक बन्द भएको छ। त्यहाँको मौसम विभागले एक सातासम्म वर्षा र तीव्र बतास चल्ने बताएको छ। यस अवधिमा यात्रा नगर्न पनि सरकारले अनुरोध गरेको छ। (बीबीसी)
 

"> अस्ट्रेलियामा ‘खतरनाक’ बाढी: Dekhapadhi अस्ट्रेलियाको पूर्वी तटमा भएको मुसलधारे वर्षाका कारण सिड्नी वरपर बाढी आएको छ।  ">
अस्ट्रेलियामा ‘खतरनाक’ बाढी <p style="text-align: justify;">काठमाडौं। अस्ट्रेलियाको पूर्वी तटमा भएको मुसलधारे वर्षाका कारण सिड्नी वरपर बाढी आएको छ।&nbsp;</p> <p style="text-align: justify;">बढीमा परेका कतिपयको उद्दार गरिएको छ भने न्युसाउथ वेल्सका बासिन्दालाई घर छाड्न भनिएको छ।</p> <p style="text-align: justify;">बाढीले मुख्य सडक बन्द भएको छ। त्यहाँको मौसम विभागले एक सातासम्म वर्षा र तीव्र बतास चल्ने बताएको छ। यस अवधिमा यात्रा नगर्न पनि सरकारले अनुरोध गरेको छ। (बीबीसी)<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्