नेपालमा कोभ्याक्सिन खोपलाई प्रयोग अनुमति
<p>काठमाडौं। औषधि व्यवस्था विभागले भारतमा उत्पादित कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ लाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ। कोभ्याक्सिन भारतीय कम्पनी बायोएनटेकले उत्पादन गरेको हो।</p>
<p>यो भ्याक्सिन प्रयोगका निम्ति अनुमति दिने नेपाल तेस्रो राष्ट्र हो। भारत र जिम्बाब्वेले यसलाई अनुमति दिसकेका छन् । यो भ्याक्सिन ८१ प्रतिशत प्रभावकारी रहेको बताइएको छ। <br />
</p>
प्रतिक्रिया दिनुहोस्