काठमाडौं। कोरोना महामारीका कारण गरिएको लकडाउनले संसारभरिका विद्यार्थीलाई ‘भर्चुअल क्लास’को सहारा लिन बाध्य पार्‍यो।

तर, यो नसोचेको ‘अनलाइन क्लासेज’ को भविष्यवाणी आर्ची कमिक्सले १९९७मै गरेको थियो।

कमिक्सले आफ्नो फेसबुक र ट्विटर पेजमा २४ वर्षअघिको अंक ‘बेट्टी’ सेयर गरेको छ।

उक्त पोस्ट अहिले भाइरल भएको छ। त्यो कमिक बुकको नाम ‘बेट्टी इन हाइस्कुल २०२१ एडी’ थियो।(रिपब्लिकवल्र्ड डटकम)

" /> काठमाडौं। कोरोना महामारीका कारण गरिएको लकडाउनले संसारभरिका विद्यार्थीलाई ‘भर्चुअल क्लास’को सहारा लिन बाध्य पार्‍यो।

तर, यो नसोचेको ‘अनलाइन क्लासेज’ को भविष्यवाणी आर्ची कमिक्सले १९९७मै गरेको थियो।

कमिक्सले आफ्नो फेसबुक र ट्विटर पेजमा २४ वर्षअघिको अंक ‘बेट्टी’ सेयर गरेको छ।

उक्त पोस्ट अहिले भाइरल भएको छ। त्यो कमिक बुकको नाम ‘बेट्टी इन हाइस्कुल २०२१ एडी’ थियो।(रिपब्लिकवल्र्ड डटकम)

"> २४ वर्षअघि नै गरिएको थियो अनलाइन क्लासको भविष्यवाणी: Dekhapadhi कोरोना महामारीका कारण गरिएको लकडाउनले संसारभरिका विद्यार्थीलाई ‘भर्चुअल क्लास’को सहारा लिन बाध्य पार्‍यो। ">
२४ वर्षअघि नै गरिएको थियो अनलाइन क्लासको भविष्यवाणी <p style="text-align: justify;">काठमाडौं। कोरोना महामारीका कारण गरिएको लकडाउनले संसारभरिका विद्यार्थीलाई &lsquo;भर्चुअल क्लास&rsquo;को सहारा लिन बाध्य पार्&zwj;यो।</p> <p style="text-align: justify;">तर, यो नसोचेको &lsquo;अनलाइन क्लासेज&rsquo; को भविष्यवाणी आर्ची कमिक्सले १९९७मै गरेको थियो।</p> <p style="text-align: justify;">कमिक्सले आफ्नो फेसबुक र ट्विटर पेजमा २४ वर्षअघिको अंक &lsquo;बेट्टी&rsquo; सेयर गरेको छ।</p> <p style="text-align: justify;">उक्त पोस्ट अहिले भाइरल भएको छ। त्यो कमिक बुकको नाम &lsquo;बेट्टी इन हाइस्कुल २०२१ एडी&rsquo; थियो।(रिपब्लिकवल्र्ड डटकम)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्