काठमाडौं। गत मार्च २०११ मा सिरियाको दक्षिणी सहर डेरामा लोकतन्त्र समर्थकको प्रदर्शनपश्चात् हिंसा भड्किएको थियो। सोही प्रदर्शन सिरियाका लागि खतरनाक साबित भयो। 

प्रदर्शनकारीमाथि दमन बढ्दा हिंसा हुन थाल्यो र विपक्षीले हतियार उठाउन थाले।

सिरियामा हजारौं विद्रोही समूहको जन्म भयो, देश गृहयुद्धमा फस्यो। विदेशी शक्ति सिरियामा द्वन्द्व उक्साउन हतियार, पैसा र लडाकु पठाउन थाले र युद्ध अहिले पनि जारी छ।

बीबीसी

" /> काठमाडौं। गत मार्च २०११ मा सिरियाको दक्षिणी सहर डेरामा लोकतन्त्र समर्थकको प्रदर्शनपश्चात् हिंसा भड्किएको थियो। सोही प्रदर्शन सिरियाका लागि खतरनाक साबित भयो। 

प्रदर्शनकारीमाथि दमन बढ्दा हिंसा हुन थाल्यो र विपक्षीले हतियार उठाउन थाले।

सिरियामा हजारौं विद्रोही समूहको जन्म भयो, देश गृहयुद्धमा फस्यो। विदेशी शक्ति सिरियामा द्वन्द्व उक्साउन हतियार, पैसा र लडाकु पठाउन थाले र युद्ध अहिले पनि जारी छ।

बीबीसी

"> सिरिया द्वन्द्वको १० वर्ष: Dekhapadhi
सिरिया द्वन्द्वको १० वर्ष <p style="text-align: justify;">काठमाडौं। गत मार्च २०११ मा सिरियाको दक्षिणी सहर डेरामा लोकतन्त्र समर्थकको प्रदर्शनपश्चात् हिंसा भड्किएको थियो। सोही प्रदर्शन सिरियाका लागि खतरनाक साबित भयो।&nbsp;</p> <p style="text-align: justify;">प्रदर्शनकारीमाथि दमन बढ्दा हिंसा हुन थाल्यो र विपक्षीले हतियार उठाउन थाले।</p> <p style="text-align: justify;">सिरियामा हजारौं विद्रोही समूहको जन्म भयो, देश गृहयुद्धमा फस्यो। विदेशी शक्ति सिरियामा द्वन्द्व उक्साउन हतियार, पैसा र लडाकु पठाउन थाले र युद्ध अहिले पनि जारी छ।</p> <p style="text-align: right;"><em>बीबीसी</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्