नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार बल
<p style="text-align: justify;">काठमाडौँ। सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार फूलमान बल तामाङलाई नियुक्त गर्ने निर्णय गरेको छ। </p>
<p style="text-align: justify;">सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले आज मन्त्रिपरिषद्को बैठकको यस निर्णय सार्वजनिक गरेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्