काठमाडौँ। परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको पुस्तक ‘नेपाल-बङ्गलादेश सम्बन्ध’ प्रकाशित भएको छ। राष्ट्रपतिको बङ्गलादेश भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रज्ञा-प्रतिष्ठानले पुस्तक प्रकाशनमा ल्याएको हो।
आठ अध्याय र २२३ पेजको पुस्तकमा लेखकले सन् १९७१ मा उदय भएको मुलुक बङ्गलादेशसँगको नेपालको सम्बन्ध, सेना तथा व्यवस्थापिकाको सम्बन्धबारे चर्चा छ।
पूर्वराजदूत श्रेष्ठ सन् १९९६ को जुनमा बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षण गर्ने नेपाली टोलीको सदस्य पनि थिए।
" />

">
परराष्ट्रविद् श्रेष्ठको ‘नेपाल-बङ्गलादेश सम्बन्ध’ पुस्तक प्रकाशन: Dekhapadhi
परराष्ट्रविद् श्रेष्ठको ‘नेपाल-बङ्गलादेश सम्बन्ध’ पुस्तक प्रकाशन
<p style="text-align: justify;">काठमाडौँ। परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको पुस्तक ‘नेपाल-बङ्गलादेश सम्बन्ध’ प्रकाशित भएको छ। राष्ट्रपतिको बङ्गलादेश भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रज्ञा-प्रतिष्ठानले पुस्तक प्रकाशनमा ल्याएको हो।</p>
<p style="text-align: justify;">आठ अध्याय र २२३ पेजको पुस्तकमा लेखकले सन् १९७१ मा उदय भएको मुलुक बङ्गलादेशसँगको नेपालको सम्बन्ध, सेना तथा व्यवस्थापिकाको सम्बन्धबारे चर्चा छ। </p>
<p style="text-align: justify;">पूर्वराजदूत श्रेष्ठ सन् १९९६ को जुनमा बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षण गर्ने नेपाली टोलीको सदस्य पनि थिए।</p>