चिनियाँचिनियाँ भ्याक्सिनमाथि ताइवानीको अविश्वास भ्याक्सिनमाथि ताइवानीको अविश्वास
<p>काठमाडौं। शनिबार प्रकाशित एक सर्वेले चीनमा बनेको कोरोनाविरुद्धको भ्याक्सिन लगाउन ६७ प्रतिशत ताइवानी अनिच्छुक रहेको देखाएको छ। </p>
<p>२४ प्रतिशतले प्रयोग गरेका छन् भने करिब ४० प्रतिशत चिनियाँ भ्याक्सिनप्रति असन्तुष्ट छन्।</p>
<p>चीनले आफ्नो भ्याक्सिनबारे कुनै तथ्यांक सार्वजनिक नगरेकाले अविश्वास रहेको विशेषज्ञहरुको भनाइ छ। </p>
<p>कतिपयले भने चीन र ताइवानबीचको चिसिएको सम्बन्धका कारण पनि भ्याक्सिनमाथि अविश्वास गरिएको बताएका छन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्