अमेरिकी रक्षामन्त्री अचानक अफगानिस्तानमा <p>काठमाडौं। अमेरिकी रक्षामन्त्री लोयड अस्टिन अचानक अफगानिस्तानको काबुल पुगेका छन्।</p> <p>उनले राष्ट्रपति असरफ गनीसँग कुरा गर्दै युद्ध अन्त्यका लागि वार्ता आवश्यक रहेको बताए।</p> <p>केही सातापछि अमेरिकी सेनाले अफगानिस्तान छाड्दै छन्।&nbsp;</p> <p>२०२० मा तालिबानसँग अमेरिकाले सम्झौता गरे पनि अफगानिस्तानी सुरक्षाबलमाथि हमला कायमै छ। तालिबानले आफ्ना हजारौं लडाकु रिहाइ गर्नुपर्ने माग राखेको छ। (बीबीसी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्