औषधी व्यवस्था विभागका अधिकृत दुई लाख घुससहित पक्राउ
<p>काठमाडौं। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले औषधी व्यवस्था विभागका सातौं तहका अधिकृत दुई लाख घुससहित पक्राउ परेका छन्।</p>
<p>अधिकृत सरोज सुवेदीले सेवाग्राही विरुद्धको मुद्धा परेको फार्मेसी पसल खोलिदिन भन्दै दुई लाख घुस लिइसकेका थिए।</p>
<p>मोरङको इटहरीबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्