सिनेमा संरक्षण नभएकोमा अमिताभ बच्चन चिन्तित <p>काठमाडौं। दुई वर्षअघिको एक फिल्म फेस्टिभलमा बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनले भनेका थिए, &lsquo;&lsquo;हाम्रो फिल्मी विरासतको निकै सानो हिस्सा मात्रै संरक्षण भएको छ। हामीले तुरुन्त कदम नचाल्ने हो भने हिन्दी सिनेमाको कुनै सम्झना बाँकी रहने छैन।&rsquo;&rsquo;</p> <p>भारतमा विभिन्न भाषामा वार्षिक दुई हजारभन्दा बढी सिनेमा बन्छन्। अधिकांश ऐतिहासिक सिनेमा खराब संरक्षणका कारण नष्ट भएकोमा बच्चनले चिन्ता प्रकट गरेका हुन्।(बीबीसी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्