काठमाडौं। फिलिपिन्सले दक्षिण चीन सागरको आफ्नो क्षेत्रमा चीनले अतिक्रमण गरेको आरोप लगाएको छ। 

फिलिपिन्सका रक्षामन्त्री डेल्फिन लोरेन्जनाले चिनियाँ जहाजले फिलिपिन्सको समुद्री अधिकार उल्लंघन गरेकाले दुई सयभन्दा बढी जहाज हटाउन भनेको छ।

पाँच वर्षअघि एक अन्तर्राष्ट्रिय अदालतले ९० प्रतिशत पानीमा चिनियाँ प्रभुत्वको दाबी खारेज गरिदिएको थियो। केही वर्षदेखि चीनले दक्षिण सागरमा कृत्रिम टापु बनाएर सैनिक क्याम्प खडा गरेपछि विवाद बढेको छ। 

बीबीसी

" /> काठमाडौं। फिलिपिन्सले दक्षिण चीन सागरको आफ्नो क्षेत्रमा चीनले अतिक्रमण गरेको आरोप लगाएको छ। 

फिलिपिन्सका रक्षामन्त्री डेल्फिन लोरेन्जनाले चिनियाँ जहाजले फिलिपिन्सको समुद्री अधिकार उल्लंघन गरेकाले दुई सयभन्दा बढी जहाज हटाउन भनेको छ।

पाँच वर्षअघि एक अन्तर्राष्ट्रिय अदालतले ९० प्रतिशत पानीमा चिनियाँ प्रभुत्वको दाबी खारेज गरिदिएको थियो। केही वर्षदेखि चीनले दक्षिण सागरमा कृत्रिम टापु बनाएर सैनिक क्याम्प खडा गरेपछि विवाद बढेको छ। 

बीबीसी

"> चीन र फिलिपिन्स आमनेसामने: Dekhapadhi
चीन र फिलिपिन्स आमनेसामने <p style="text-align: justify;">काठमाडौं। फिलिपिन्सले दक्षिण चीन सागरको आफ्नो क्षेत्रमा चीनले अतिक्रमण गरेको आरोप लगाएको छ।&nbsp;</p> <p style="text-align: justify;">फिलिपिन्सका रक्षामन्त्री डेल्फिन लोरेन्जनाले चिनियाँ जहाजले फिलिपिन्सको समुद्री अधिकार उल्लंघन गरेकाले दुई सयभन्दा बढी जहाज हटाउन भनेको छ।</p> <p style="text-align: justify;">पाँच वर्षअघि एक अन्तर्राष्ट्रिय अदालतले ९० प्रतिशत पानीमा चिनियाँ प्रभुत्वको दाबी खारेज गरिदिएको थियो। केही वर्षदेखि चीनले दक्षिण सागरमा कृत्रिम टापु बनाएर सैनिक क्याम्प खडा गरेपछि विवाद बढेको छ।&nbsp;</p> <p style="text-align: right;"><em>बीबीसी</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्