काठमाडौं। कोरोनाविरुद्धको भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकाले खोपमा पोर्क (सुंगुरको मासु)को कुनै पनि अंश नमिसाइएको आइतबार स्पष्ट पारेको छ।
मुसलमान बाहुल्यताको इन्डानेसियाले भ्याक्सिनमा पोर्क रहेको दाबीेपछि एस्ट्राजेनेकाले स्पष्टीकरण दिएको हो।
एस्ट्राजेनेकाले इस्लाम धर्मको उल्लंघन गरेको आरोप इन्डोनेसियामा लाग्दै आएको छ। भ्याक्सिनमा सुँगुर मात्र होइन, कुनै पनि जनावरको मासु नमिसाइएकाले इस्लाम धर्मावलम्बीले ढुक्क भएर प्रयोग गर्न पनि कम्पनीले अनुरोध गरेको छ।
एजेन्सी
" /> काठमाडौं। कोरोनाविरुद्धको भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकाले खोपमा पोर्क (सुंगुरको मासु)को कुनै पनि अंश नमिसाइएको आइतबार स्पष्ट पारेको छ।मुसलमान बाहुल्यताको इन्डानेसियाले भ्याक्सिनमा पोर्क रहेको दाबीेपछि एस्ट्राजेनेकाले स्पष्टीकरण दिएको हो।

">