काठमाडौँ। नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ मा जंगली भालुको आक्रमणमा परी दुईजना घाइते भएका छन्। पुनर्वासस्थित शिखर सामुदायिक जंगलमा घास काट्ने क्रममा अचानक भालुले उनीहरूलाई आक्रमण गरेको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअनुसार घाइते हुनेमा ४० वर्षीय पुरुष र २५ वर्षीया महिला रहेकी छन्। 

यो वर्ष जंगली जनावरको आक्रमणबाट देशभर ३१ जनाको मृत्यु र १८१ जना घाइते भएका छन्। 

" /> काठमाडौँ। नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ मा जंगली भालुको आक्रमणमा परी दुईजना घाइते भएका छन्। पुनर्वासस्थित शिखर सामुदायिक जंगलमा घास काट्ने क्रममा अचानक भालुले उनीहरूलाई आक्रमण गरेको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअनुसार घाइते हुनेमा ४० वर्षीय पुरुष र २५ वर्षीया महिला रहेकी छन्। 

यो वर्ष जंगली जनावरको आक्रमणबाट देशभर ३१ जनाको मृत्यु र १८१ जना घाइते भएका छन्। 

"> जंगली भालुको आक्रमणबाट दुईजना घाइते: Dekhapadhi
जंगली भालुको आक्रमणबाट दुईजना घाइते <p style="text-align: justify;">काठमाडौँ। नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ मा जंगली भालुको आक्रमणमा परी दुईजना घाइते भएका छन्। पुनर्वासस्थित शिखर सामुदायिक जंगलमा घास काट्ने क्रममा अचानक भालुले उनीहरूलाई आक्रमण गरेको थियो।</p> <p style="text-align: justify;">राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअनुसार घाइते हुनेमा ४० वर्षीय पुरुष र २५ वर्षीया महिला रहेकी छन्।&nbsp;</p> <p style="text-align: justify;">यो वर्ष जंगली जनावरको आक्रमणबाट देशभर ३१ जनाको मृत्यु र १८१ जना घाइते भएका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्