काठमाडौँ। सुनसरीको कोशी गाउँपालिका-३ कुसाहामा अर्नाको आक्रमणमा परी तीनजना घाइते भएका छन्।

कुसाहास्थित जंगलमा खर काट्ने क्रममा कोशी टप्पु बन्यजन्तु आरक्षणबाट आएको अर्नाले उनीहरूलाई आक्रमण गरेको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्नाको आक्रमणबाट घाइते हुनेमा ३० वर्षीय दुईजना महिला र एकजना पुरुष रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको छ। 

" /> काठमाडौँ। सुनसरीको कोशी गाउँपालिका-३ कुसाहामा अर्नाको आक्रमणमा परी तीनजना घाइते भएका छन्।

कुसाहास्थित जंगलमा खर काट्ने क्रममा कोशी टप्पु बन्यजन्तु आरक्षणबाट आएको अर्नाले उनीहरूलाई आक्रमण गरेको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्नाको आक्रमणबाट घाइते हुनेमा ३० वर्षीय दुईजना महिला र एकजना पुरुष रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको छ। 

"> अर्नाको आक्रमणबाट तीनजना घाइते: Dekhapadhi
अर्नाको आक्रमणबाट तीनजना घाइते <p style="text-align: justify;">काठमाडौँ। सुनसरीको कोशी गाउँपालिका-३ कुसाहामा अर्नाको आक्रमणमा परी तीनजना घाइते भएका छन्।</p> <p style="text-align: justify;">कुसाहास्थित जंगलमा खर काट्ने क्रममा कोशी टप्पु बन्यजन्तु आरक्षणबाट आएको अर्नाले उनीहरूलाई आक्रमण गरेको थियो।</p> <p style="text-align: justify;">राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्नाको आक्रमणबाट घाइते हुनेमा ३० वर्षीय दुईजना महिला र एकजना पुरुष रहेका छन्।</p> <p style="text-align: justify;">घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्