काठमाडौं। चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ। दुवैजनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

दुवैजनाको एकसाथ राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो। नेपाल प्रहरीको एक टुकडीले दुवैलाई राष्ट्रिय सम्मान दिएको थियो। भट्टराईलाई १५ वर्षीय छोरा मिस्क भट्टराईले दागबत्ती र क्षेत्रीलाई पनि छोरा रिनेशले दागबत्ती दिएका थिए।

अन्तिम श्रद्धाञ्जली दिनका लागि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा पशुपति आर्यघाट पुगेका थिए। मन्त्री बाँस्कोटाले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए।

दुवैजनाको अन्त्येष्टिमा कलाकारहरू निखिल उप्रेती, दीपकराज गिरी, दीपाश्री निरौला, कुञ्जना घिमिरे, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रेखा थापा, रमेश उप्रेतीलगायत पशुपति आर्यघाट पुगेका थिए। आर्यघाटमा शुभचिन्तकहरूको ठूलो भीड लागेको थियो।

अध्यक्ष भट्टराईको २९ मंसीर राति १० बजेर २० मिनेटमा हृदयघातका कारण निधन भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई राति नै ओम अस्पताल पु¥याइएको थियो। अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको थियो।

भट्टराई र क्षेत्रीको निधनले चलचित्र क्षेत्र शोकमा परेको छ। कलाकार क्षेत्रीको निधन भएको भोलिपल्टै चलचित्र विकास बोर्डको नेतृत्व सम्हालिरहेका भट्टराईको समेत निधनले चलचित्र क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको चलचित्र विकास बोर्डले जनाएको छ।

बोर्डले एक विज्ञप्ति जारी गर्दै दुवैजनाको निधनले चलचित्र उद्योगमा ठूलो क्षति पुगेको जनाएको छ। कलाकार क्षेत्री सुतिरहेको अवस्थामा आफ्नै घरमा मृत भेटिएका थिए। उनको शव परीक्षणको लागि अस्पतालमै राखिएको थियो। आज दिउँसो २ बजे दुवैजनाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो।

भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दुःख व्यक्त गरेका हुन्। त्यस्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल चलचित्र विकास बोर्डमा पुगी दुवैजनालाई अन्तिम श्रद्धाञ्जली दिएका थिए।

जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले महासंघका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका भट्टराईको पार्थिव शरीरमा नेकपाको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।  अध्यक्ष राईले भट्टराईको निधनले चलचित्र क्षेत्रसँगै सिंगो सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको बताए। त्यस्तै अभिनेता दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्ष भइसकेपछि भट्टराईले धेरै सुधारका काम थालेको बताए।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले दुवैजनाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै चलचित्र उद्योगलाई ठूलो क्षति पुगेको बताए। त्यस्तै अभिनेत्री सरिता लामिछानेले अभिनेता र निर्मातासँगै एउटा कुशल अभिभावक गुमाउनु परेको बताइन्। एकैपटक दुईजना असल कलाकार गुमाउनु पर्दा चलचित्र क्षेत्रले अपुरणीय क्षति व्यहोर्नु परेको बताइन्।

गत ७ चैतमा भट्टराईलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। उनकी श्रीमती र एक छोरा छन्। उनले थुप्रै फिल्ममा अभिनेताको भूमिका निर्वाह गरेका छन् भने थुप्रै फिल्मसमेत निर्माण गरेका छन्।

" /> काठमाडौं। चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ। दुवैजनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

"> राष्ट्रिय सम्मानका साथ केशव भट्टराई र दीपक क्षेत्रीको अन्त्येष्टि: Dekhapadhi
राष्ट्रिय सम्मानका साथ केशव भट्टराई र दीपक क्षेत्रीको अन्त्येष्टि

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्