बक्समा चार्जर नदिएपछि एप्पललाई करोडौं जरिवाना
<p>काठमाडौं। आइफोन किन्दा बक्समा चार्जर नदिएपछि ब्राजिलमा एप्पललाई करोडौं जरिवाना तिराइएको छ। </p>
<p>एप्पलले पहिला आइफोन किन्दा बक्समा चार्जर दिन्थ्यो। तर, अहिले दिँदैन्।</p>
<p>यही विषयलाई लिएर ब्राजिलको कन्ज्युमर प्रोटेक्स रेगुलेटरले एप्पललाई जरिवाना गराएको हो। </p>
<p>एप्पलले आइफोन १२ किन्दा चार्जर नदिएपछि दुई लाख अमेरिकी डलर अर्थात २३ करोड नेपाली रुपैयाँ जरिवाना तिराएको बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्