काठमाडौं। वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले देशका विभिन्न स्थानहरूमा ‘एक्सपर्ट मिट’ कार्यक्रम गरेको छ। यो कार्यक्रममा निर्माणकर्मीहरूलाई ‘एक्सपर्ट मेशन क्लब’मा आवद्ध गरेर निःशुल्क रूपमा उनीहरूको पाँच लाख रूपैयाँ बराबरको दुर्घटना बीमा सुविधा पनि उपल्ब्ध गराएको छ।
यो कार्यक्रममार्फत् कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरेको जनाएको छ। उक्त कार्यक्रमलाई अझैं फलदायिक बनाउन कम्पनीले ‘एक्सपर्ट मेशन क्लब’मा आवद्ध निर्माणकर्मीलाई उपहारसहित पासबुकसमेत वितरण गरेको जनाएको छ। यस योजनाअन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका कुनै पनि उत्पादनहरू खरिद गरी योजनामा सहभागी हुन सक्नेछन्।
कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि नेपालका विभिन्न स्थानहरू, काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली, वालिङ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर, शीतलनगर, बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो।
अहिलेसम्म कम्पनीले दुई हजार ५०० बढी निर्माणकर्मीलाई ‘एक्सपर्ट मेशन क्लब’मा आवद्ध गरिसकेको जनाएको छ। कम्पनीले बढी भन्दा बढी निर्माणकर्मीलाई क्लबमा आवद्ध गराइ भैपरी आउने दुर्घटनाबाट उनीहरूलाई सुरक्षित महसुस गराउने कम्पनीको उद्देश्य रहेको छ।