पाेखरा। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समाजमा साहित्यको योगदान महत्त्वपूर्ण हुने बताएका छन्।

बुकवर्म फाउण्डेशन र र्‍यान्डम रिडर्स सोसाइटीद्वारा संयुक्त रूपमा पाेखरामा आयोजित ‘आइएमई नेपाल लिटरेचर फेस्टिबल’को आज समापन समारोहमा उनले समाजलाई साहित्यका माध्यमबाट अघि बढाउन साहित्यिक क्षेत्रका सर्जकहरूले महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताए।

मन्त्री ज्ञवालीले समाजको परिवर्तनमा साहित्यिक क्षेत्रको पनि उत्तिकै महत्त्व रहेकोमा जोड दिँदै साहित्यकार तथा समाजका विभिन्न व्यक्तिलाई एकैठाउँमा उभ्याउनु महत्त्वपूर्ण प्रयास भएको बताए।

नेपाल साहित्य महोत्सवले यस क्षेत्रको प्रचारप्रसार एवं  साहित्यिक गतिविधिलाई अघि बढाउन विशेष सहयोग गरेको बताउँदै उनले यस्ता कार्यक्रमले पर्यटकीय नगरी पोखराको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस

" /> पाेखरा। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समाजमा साहित्यको योगदान महत्त्वपूर्ण हुने बताएका छन्।

बुकवर्म फाउण्डेशन र र्‍यान्डम रिडर्स सोसाइटीद्वारा संयुक्त रूपमा पाेखरामा आयोजित ‘आइएमई नेपाल लिटरेचर फेस्टिबल’को आज समापन समारोहमा उनले समाजलाई साहित्यका माध्यमबाट अघि बढाउन साहित्यिक क्षेत्रका सर्जकहरूले महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताए।

मन्त्री ज्ञवालीले समाजको परिवर्तनमा साहित्यिक क्षेत्रको पनि उत्तिकै महत्त्व रहेकोमा जोड दिँदै साहित्यकार तथा समाजका विभिन्न व्यक्तिलाई एकैठाउँमा उभ्याउनु महत्त्वपूर्ण प्रयास भएको बताए।

नेपाल साहित्य महोत्सवले यस क्षेत्रको प्रचारप्रसार एवं  साहित्यिक गतिविधिलाई अघि बढाउन विशेष सहयोग गरेको बताउँदै उनले यस्ता कार्यक्रमले पर्यटकीय नगरी पोखराको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस

"> परराष्ट्रमन्त्री ज्ञवालीले भने- 'समाजमा साहित्यको योगदान महत्त्वपूर्ण हुन्छ': Dekhapadhi
परराष्ट्रमन्त्री ज्ञवालीले भने- 'समाजमा साहित्यको योगदान महत्त्वपूर्ण हुन्छ' <p style="text-align:justify">पाेखरा। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समाजमा साहित्यको योगदान महत्त्वपूर्ण हुने बताएका छन्।</p> <p style="text-align:justify">बुकवर्म फाउण्डेशन र र्&zwj;यान्डम रिडर्स सोसाइटीद्वारा संयुक्त रूपमा पाेखरामा आयोजित &lsquo;आइएमई नेपाल लिटरेचर फेस्टिबल&rsquo;को आज समापन समारोहमा उनले समाजलाई साहित्यका माध्यमबाट अघि बढाउन साहित्यिक क्षेत्रका सर्जकहरूले महत्त्वपूर्ण योगदान पुर्&zwj;याइरहेको बताए।</p> <p style="text-align:justify">मन्त्री ज्ञवालीले समाजको परिवर्तनमा साहित्यिक क्षेत्रको पनि उत्तिकै महत्त्व रहेकोमा जोड दिँदै साहित्यकार तथा समाजका विभिन्न व्यक्तिलाई एकैठाउँमा उभ्याउनु महत्त्वपूर्ण प्रयास भएको बताए।</p> <p style="text-align:justify">नेपाल साहित्य महोत्सवले यस क्षेत्रको प्रचारप्रसार एवं&nbsp; साहित्यिक गतिविधिलाई अघि बढाउन विशेष सहयोग गरेको बताउँदै उनले यस्ता कार्यक्रमले पर्यटकीय नगरी पोखराको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्