कुन भ्याक्सिन लगाउलान् रुसी राष्ट्रपति पुटिनले?
<p>काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार कोरोनाविरुद्धको भ्याक्सिन लगाउने भएका छन् तर उनले कुन भ्याक्सिन लगाउँछन् भन्ने चासोको विषय छ। </p>
<p>रुसमै बनेको स्पुतनिक–भी चर्चित छ। राष्ट्रवादी कहलिएका उनले त्यही लगाउँलान् वा अन्य कुनै? भ्याक्सिनलाई लिएर रुसमा पुटिनको विरोध हुँदै आएको छ। </p>
<p>राष्ट्रपति स्वयम्ले भ्याकिसन लगाएका छैनन्। साढे १४ करोडजति जनसंख्या रहेको रुसमा ४.३ प्रतिशतले मात्रै भ्याक्सिन लगाएका छन्।</p>
<p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्