काठमाडौँ। संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्‍मा श्रीलंकाविरुद्धको मानव अधिकार, मेलमिलाप र उत्तरदायित्वसम्बन्धी प्रस्तावमाथि भएको मतदानमा नेपाल तटस्थ बसेको छ। 

४७ सदस्यीयपरिषद्‍मा प्रस्तावको पक्षमा २२ देशले र विपक्षमा ११ देशले मतदान गरेका थिए। यस्तै भारतलगायत १४ देश मतदानमा तटस्थ बसेका थिए। चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो। 

श्रीलंकामा चलेको लामो गृहयुद्धका समय मानवअधिकारको हनन् भएको सम्बन्धमा परिषद्‍मा प्रस्ताव लगिएको थियो। 

" /> काठमाडौँ। संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्‍मा श्रीलंकाविरुद्धको मानव अधिकार, मेलमिलाप र उत्तरदायित्वसम्बन्धी प्रस्तावमाथि भएको मतदानमा नेपाल तटस्थ बसेको छ। 

४७ सदस्यीयपरिषद्‍मा प्रस्तावको पक्षमा २२ देशले र विपक्षमा ११ देशले मतदान गरेका थिए। यस्तै भारतलगायत १४ देश मतदानमा तटस्थ बसेका थिए। चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो। 

श्रीलंकामा चलेको लामो गृहयुद्धका समय मानवअधिकारको हनन् भएको सम्बन्धमा परिषद्‍मा प्रस्ताव लगिएको थियो। 

"> मानवअधिकार परिषद्‍मा श्रीलंकाविरुद्धको प्रस्तावमा नेपाल तटस्थ: Dekhapadhi
मानवअधिकार परिषद्‍मा श्रीलंकाविरुद्धको प्रस्तावमा नेपाल तटस्थ <p style="text-align: justify;">काठमाडौँ। संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्&zwj;मा श्रीलंकाविरुद्धको मानव अधिकार, मेलमिलाप र उत्तरदायित्वसम्बन्धी प्रस्तावमाथि भएको मतदानमा नेपाल तटस्थ बसेको छ।&nbsp;</p> <p style="text-align: justify;">४७ सदस्यीयपरिषद्&zwj;मा प्रस्तावको पक्षमा २२ देशले र विपक्षमा ११ देशले मतदान गरेका थिए। यस्तै भारतलगायत १४ देश मतदानमा तटस्थ बसेका थिए। चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">श्रीलंकामा चलेको लामो गृहयुद्धका समय मानवअधिकारको हनन् भएको सम्बन्धमा परिषद्&zwj;मा प्रस्ताव लगिएको थियो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्