सप्तरी। नेपाली महिलासँग विवाह गरेका भारतको विहारका ७० वर्षीय गङ्गाधर यादवले कीर्ते नागरिकता लिएको आरोपमा उनका परिवारका छजनालाई सप्तरी जिल्ला अदालतले सजाय सुनाएको छ।
गङ्गाधरलाई तीन वर्ष कैद र २० हजार, छोरा कमलदेव र अमरेन्द्रलाई दुई वर्ष कैद र १० हजार, बुहारी गुलावदेवी र ममतादेवी तथा नाति विवेकानन्दलाई जनही एक वर्ष कैद र १० हजार जरिवाना गरिएको हो।
रासस
" />

">
कीर्ते नागरिकता बनाउने एकै परिवारका छ भारतीयलाई कैद: Dekhapadhi
कीर्ते नागरिकता बनाउने एकै परिवारका छ भारतीयलाई कैद
<p style="text-align: justify;">सप्तरी। नेपाली महिलासँग विवाह गरेका भारतको विहारका ७० वर्षीय गङ्गाधर यादवले कीर्ते नागरिकता लिएको आरोपमा उनका परिवारका छजनालाई सप्तरी जिल्ला अदालतले सजाय सुनाएको छ।</p>
<p style="text-align: justify;">गङ्गाधरलाई तीन वर्ष कैद र २० हजार, छोरा कमलदेव र अमरेन्द्रलाई दुई वर्ष कैद र १० हजार, बुहारी गुलावदेवी र ममतादेवी तथा नाति विवेकानन्दलाई जनही एक वर्ष कैद र १० हजार जरिवाना गरिएको हो।</p>
<p style="text-align: right;"><em>रासस</em></p>