काठमाडौं। च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यानचेस्टर सिटीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ । त्यसैगरी साविक विजेता लिभरपुलले अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई प्रतिद्धन्द्धी पाएको छ।

सिटी र रियल प्रतिस्पर्धा गर्दा धेरै पटक च्याम्पियन्स लिगको उपाधि जिताउने प्रशिक्षक पेप ग्वार्डिओला र जिनेदिन जिदान आमनेसामने हुनेछन्। जिदानले रियललाई २०१६ बाट लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। त्यस्तै ग्वार्डिओलाले बार्सिलोनाबाट २००९ र २०११ मा उपाधि जितेका थिए।

ग्वार्डिओलाको सिटी गत सिजन टोटेनह्यामसँग क्वार्टरफाइलनमा पराजित भएको थियो। टोटेनह्याम फाइनलमा लिभरपुलसँग पराजित भएको थियो। टोटेनह्यामले अहिले प्रशिक्षक परिवर्तन गरेको छ। माउरिसियो पोचेटिनोको स्थानमा जोजे माउरिन्होलाई ल्याएको छ। माउरिन्होले यसअघि पोर्टोबाट २००४ मा र इन्टरमिलानबाट २०१० मा च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन्।

माउरिन्होको क्लब टोटेनह्यामले भने जर्मन क्लब आरबी लिपजिगसँग प्रतिस्पर्धा गर्नेछ। लिपजिग अहिले जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको क्लब हो।

इङ्लिस प्रिमियर लिगको अर्को क्लब चेल्सीले पाँच पटकको च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दा २०१२ को फाइनल खेलको झल्को दोहोरिनेछ। बायर्न अहिले बुन्डेसलिगाको पाँचौं स्थानमा छ। खराब लयबाट गुज्रिएको बायर्नले गत महिना मात्र प्रशिक्षक निको कोभाचलाइ बर्खास्त गरेको थियो।

जर्मनीको अर्को क्लब बोरुसिया डर्टमण्डले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध खेल्नेछ। लियोनल मेसीको बार्सिलोनाले इटालियन क्लब नेपोली प्रतिद्धन्द्धी पाएको छ। अर्को इटालियन क्लब युभेन्टसले लियोनसँग प्रतिस्पर्धा गर्नेछ।

क्वार्टरफाइनलमा पहिलो लेगका खेलहरु फ्रेबुअरी १८, १९, २५ र २६ मा हुनेछन् भने दोस्रो लेग मार्च १०, ११, १७ र १८ मा हुनेछ। यस सिजनको फाइनल खेल मे ३० मा इस्तानबुलको एटाटर्क रंगशालामा हुनेछ।

त्यो त्यही रंगशाला हो,जहाँ लिभरपुलले २००५मा एसी मिलानमाथि सनसनीपूर्ण जित निकाल्दै उपाधि जितेको थियो। लिभरपुल ३–० ले पछि परेको स्थिती उल्टाउदै पेनाल्टी सुटआउटमा उपाधि उचाल्न सफल भएको थियो।
लिभरपुलले अन्तिम १६ को पहिलो खेल एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो रंगशालामा खेल्नेछ। यही रंगशालामा गत सिजन लिभरपुलले फाइनल जितेको थियो।

च्याम्पियन्स लिगमा अन्तिम १६
बोरुसिया डर्टमण्डविरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी)
रियल मड्रिडविरुद्ध म्यानचेस्टर सिटी
एटलान्टाविरुद्ध भ्यालेन्सिया
एट्लेटिको मड्रिडविरुद्ध लिभरपुल
चेल्सीविरुद्ध बायर्न म्युनिख
लियोनविरुद्ध युभेन्टस
टोटेनह्यामविरुद्ध आरबी लिपजिग
नेपोलीविरुद्ध बार्सिलोना

-एजेन्सी

" /> काठमाडौं। च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यानचेस्टर सिटीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ । त्यसैगरी साविक विजेता लिभरपुलले अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई प्रतिद्धन्द्धी पाएको छ।

"> च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको भिडन्त रियल मड्रिडसँग (सूचीसहित): Dekhapadhi
च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको भिडन्त रियल मड्रिडसँग (सूचीसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्