कञ्चनपुर। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको बेला पश्चिमी सीमावर्ती जिल्ला कञ्चनपुरमा आज रातिदेखि विभिन्न गतिविधिमा रोक लगाइएको छ। आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाइएको हो। 

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले एक आदेश जारी गर्दै होलीलगायतका भीडभाड हुने कार्य गर्न रोक लगाएका छन्।

" /> कञ्चनपुर। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको बेला पश्चिमी सीमावर्ती जिल्ला कञ्चनपुरमा आज रातिदेखि विभिन्न गतिविधिमा रोक लगाइएको छ। आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाइएको हो। 

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले एक आदेश जारी गर्दै होलीलगायतका भीडभाड हुने कार्य गर्न रोक लगाएका छन्।

"> कञ्चनपुरमा आज रातिदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी: Dekhapadhi
कञ्चनपुरमा आज रातिदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी <p style="text-align: justify;">कञ्चनपुर। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको बेला पश्चिमी सीमावर्ती जिल्ला कञ्चनपुरमा आज रातिदेखि विभिन्न गतिविधिमा रोक लगाइएको छ। आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाइएको हो।&nbsp;</p> <p style="text-align: justify;">प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले एक आदेश जारी गर्दै होलीलगायतका भीडभाड हुने कार्य गर्न रोक लगाएका छन्।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2021-03-23/133904896Kanchanpur Lockdown Suchana.jpg" /></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्