काठमाडौं। इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दुई वर्षमा भएको चौथो निर्वाचनमा आफ्नो दक्षिणपन्थी पार्टी विजयी हुने विश्वास व्यक्त गरेका छन् । 

मतदातामा गरिएको सर्वेक्षणमा बहुमत ल्याउन उनी विफल हुनसक्ने देखिएको छ ।

उनको लिकुड पार्टीको गठबन्धनले १२० सिटमध्ये ५३ देखि ५४ सिट ल्याउने अनुमान गरिएको छ । नफताली बेनेटको राष्ट्रवादी यामिना पार्टी ७–८ सिट जितेर ‘निर्णायक’ बन्ने देखिएको छ । 
 

" /> काठमाडौं। इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दुई वर्षमा भएको चौथो निर्वाचनमा आफ्नो दक्षिणपन्थी पार्टी विजयी हुने विश्वास व्यक्त गरेका छन् । 

मतदातामा गरिएको सर्वेक्षणमा बहुमत ल्याउन उनी विफल हुनसक्ने देखिएको छ ।

उनको लिकुड पार्टीको गठबन्धनले १२० सिटमध्ये ५३ देखि ५४ सिट ल्याउने अनुमान गरिएको छ । नफताली बेनेटको राष्ट्रवादी यामिना पार्टी ७–८ सिट जितेर ‘निर्णायक’ बन्ने देखिएको छ । 
 

"> इजरेलमा दक्षिणपन्थी पार्टीको ठूलो जित हुने नेतान्याहुको दाबी: Dekhapadhi इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दुई वर्षमा भएको चौथो निर्वाचनमा आफ्नो दक्षिणपन्थी पार्टी विजयी हुने विश्वास व्यक्त गरेका छन् ।  ">
इजरेलमा दक्षिणपन्थी पार्टीको ठूलो जित हुने नेतान्याहुको दाबी <p style="text-align: justify;">काठमाडौं। इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दुई वर्षमा भएको चौथो निर्वाचनमा आफ्नो दक्षिणपन्थी पार्टी विजयी हुने विश्वास व्यक्त गरेका छन् ।&nbsp;</p> <p style="text-align: justify;">मतदातामा गरिएको सर्वेक्षणमा बहुमत ल्याउन उनी विफल हुनसक्ने देखिएको छ ।</p> <p style="text-align: justify;">उनको लिकुड पार्टीको गठबन्धनले १२० सिटमध्ये ५३ देखि ५४ सिट ल्याउने अनुमान गरिएको छ । नफताली बेनेटको राष्ट्रवादी यामिना पार्टी ७&ndash;८ सिट जितेर &lsquo;निर्णायक&rsquo; बन्ने देखिएको छ ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्