काठमाडाैं। म्यानमारमा सुरक्षाकर्मीले गोली हानेर सात वर्षीया बालिकाको हत्या गरेका छन् । 

गत १ फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकार हटाएर सैनिक शासन लागू गरेपनि भइरहेका प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरिरहेका छन् । यो प्रदर्शनमा मारिने उनी सबैभन्दा कम उमेरकी बालिका हुन् । 

मान्डली शहरमा घरमै रहेका बेला गोली लागेर बालिकाको मृत्यु भएको हो । 
 

" /> काठमाडाैं। म्यानमारमा सुरक्षाकर्मीले गोली हानेर सात वर्षीया बालिकाको हत्या गरेका छन् । 

गत १ फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकार हटाएर सैनिक शासन लागू गरेपनि भइरहेका प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरिरहेका छन् । यो प्रदर्शनमा मारिने उनी सबैभन्दा कम उमेरकी बालिका हुन् । 

मान्डली शहरमा घरमै रहेका बेला गोली लागेर बालिकाको मृत्यु भएको हो । 
 

"> म्यानमारमा सुरक्षाकर्मीद्वारा सात वर्षीया बालिका गोली हानी हत्या: Dekhapadhi  म्यानमारमा सुरक्षाकर्मीले गोली हानेर सात वर्षीया बालिकाको हत्या गरेका छन् ।  ">
म्यानमारमा सुरक्षाकर्मीद्वारा सात वर्षीया बालिका गोली हानी हत्या <p style="text-align: justify;">काठमाडाैं।&nbsp;म्यानमारमा सुरक्षाकर्मीले गोली हानेर सात वर्षीया बालिकाको हत्या गरेका छन् ।&nbsp;</p> <p style="text-align: justify;">गत १ फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकार हटाएर सैनिक शासन लागू गरेपनि भइरहेका प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरिरहेका छन् । यो प्रदर्शनमा मारिने उनी सबैभन्दा कम उमेरकी बालिका हुन् ।&nbsp;</p> <p style="text-align: justify;">मान्डली शहरमा घरमै रहेका बेला गोली लागेर बालिकाको मृत्यु भएको हो ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्