जर्मनीमा थप तीन साता लकडाउन
<p>काठमाडौं। कोभिडको तेस्रो लहर फैलिएपछि जर्मनीले तीन साता लकडाउन थपेको छ । लकडाउनका कारण इस्टर चाड प्रभावित हुने भएको छ ।</p>
<p>क्षेत्रीय नेताहरूसँग छलफलपछि चान्सलर एन्जेला मर्केलले १८ अप्रिलसम्म लकडाउनको अवधि थपेकी हुन् । अप्रिल १ देखि ५ सम्म कडा प्रतिबन्ध लगाइने र पसलहरू बन्द गरिने छ।</p>
प्रतिक्रिया दिनुहोस्