कोरोना महामारीमा रोगजार गुमाएर सबैभन्दा बढी युएई र कतारबाट नेपाली फर्किए <p>काठमाडौं। कोरोना महामारीकाबीच रोजगार गुमाएर सबैभन्दा बढी नेपाली युएई र कतारबाट फर्केका छन्।&nbsp;</p> <p>कोभिड&ndash;१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार कोरोना महामारी सुरु भएपछि युएईबाट १ लाख ८ हजार ७९९ जना र कतारबाट ८३ हजार ४८५ जनालाई उद्धार गरी ल्याइएको छ।&nbsp;</p> <p>यस्तै, मलेसियाबाट ३९ हजार ४३०, साउदी अरबबाट ३५ हजार ३ र कुवेतबाट १९ हजार २१३ जना रोजगार गुमाई फर्केका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्