भिखारीको प्रादेशिक अस्पताल जनकपुरमा र अरुको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ।
२७ मंसीरमै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भयो। मानवीय क्षति नभए पनि कार्यालयका झ्याल, ढोका र छतमा विष्फोटबाट क्षति पुग्यो।
३० मंसीरमा धनुषाका तीन ठाउँमा बम राखिएको चर्चाले स्थानीय बासिन्दा त्रसित बने।
जनकपुर उपमहानगरपालिका–९, संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा प्रेसर कुकर बम राखिएको थियो।
नेपाली सेनाको टोलीले त्यो बम विष्फोट गराएर नष्ट गर्‍यो।
जनकपुर उपमहानगरपालिका–९ मा रहेको सरस्वती नमुना विद्यालयनजिकै पनि शंकास्पद वस्तु फेला परेपछि त्रास पैदा भयो।
बमजस्तै देखिएपनि त्यो शंकास्पद वस्तु बम नभएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।
धनुषाकै धनुषाधाम नगरपालिका–५ मा रहेको माध्यमिक विद्यालयको लेखा शाखाको झ्यालनजिकै शंकास्पद वस्तु राखिएको थियो।
बमको हल्लाले विद्यालयको पठनपाठन समेत ठप्प बन्यो।
गत जेठ महीनायता प्रदेश–२ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहटमा बम विष्फोट र वम राख्ने घटना भएका छन्।
१४ मंसीरमा सम्पन्न उपनिर्वाचनका बेला मतदातालाई त्रसित पार्न कैयौं ठाउँमा विष्फोटकै घटना भए।
सिरहाका युवा अगुवा जितेश कर्ण प्रदेश–२ का जिल्लामा लगातार बम विष्फोटका घटनाले जनजीवन नै त्रसित बन्नपुगेको बताउँछन्। यसमा प्रदेश सरकारसँगै संघीय सरकारको समेत ध्यान केन्द्रित हुनुपर्ने माग उनले गरे।
“हामीले माओवादी द्वन्द्व र तराईका सशस्त्र समूहहरुको जगजगी भोगेका हौं, फेरि त्यस्तै डर लाग्न थालेको छ”, उनले भने, “जनतामा संघीय र प्रदेश सरकारले विकासका काम तीब्र पार्छ भन्ने आशा बढेका बेला अशान्ति र असुरक्षा बढ्नु राम्रो होइन।”
‘संघीयता असफल पार्ने षडयन्त्र’
लगातार भइरहेका बम विष्फोटका घटना कसले गराइरहेको छ ? धनुषामा तीन जनाको ज्यान जानेगरी भएको विष्फोटमा प्रहरीले नेत्रविक्रम चन्द समूहको हात रहेको आशंका गरे पनि अहिलेसम्म त्यसको जिम्मेवारी कसैले लिएको छैन।
प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल भने श्रृंखलावद्ध बम विष्फोटका घटना ‘संघीयता असफल पार्ने षड्यन्त्र’ भएको दाबी गर्छन्।
राज्यमन्त्री मण्डलले फेसबुकमा लेखेका छन्, ‘प्रहरी, प्रशासन, सेना, गुप्तचर र सरकारसँग दशवर्षे सशस्त्र द्वन्द्वको अनुभव भए पनि प्रदेश-२ मा दिनहुँजसो बम विस्फोट र आतंक मच्चिएकाले प्रदेश सरकार र संघीयता असफल पार्ने षडयन्त्र भइरहेको आशंका उब्जिएको छ।’
उनले यसलाई रोक्न प्रहरी र प्रशासन प्रदेश सरकारमातहत दिइनुपर्ने मागसमेत गरे।
प्रदेश-२ का प्रहरी प्रमुख, डीआइजी प्रद्युम्न कार्कीले भने धनुषा, महेन्द्रनगरको घटनावाहेक अन्य ठूला घटना नभएको बताए।
डीआइजी कार्कीले भने, “बमभन्दा बमको हल्लाको आतंक ठूलो छ।”
"> कसले गराउँदैछ तराईमा बम विस्फोट ?: Dekhapadhi
कसले गराउँदैछ तराईमा बम विस्फोट ?
काठमाडौं। पछिल्ला केही दिनयता प्रदेश–२ का जिल्लामा बमको त्रास देखापरेको छ। वम बिष्फोटमा तीन जनाको मृत्यु भइसकेको छ भने ६ जना घाइते भएका छन्।
पछिल्लो पटक २७ मंसीरमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा भएको बम विस्फोटमा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भयो।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्जसमेत रहेका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय औषधी व्यवसायी राजेश साह र उनको छोरा आनन्दकुमार साहको बम विष्फोटमा मृत्यु भएको हो।
मृतक राजेशका बुबा भिखारी साह, कान्छो छोरा प्रकाश, छोरी मंजली र प्रहरी जवान रिजन कुमार महतो विष्फोटमा घाइते भए।
भिखारीको प्रादेशिक अस्पताल जनकपुरमा र अरुको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ।
२७ मंसीरमै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भयो। मानवीय क्षति नभए पनि कार्यालयका झ्याल, ढोका र छतमा विष्फोटबाट क्षति पुग्यो।
३० मंसीरमा धनुषाका तीन ठाउँमा बम राखिएको चर्चाले स्थानीय बासिन्दा त्रसित बने।
जनकपुर उपमहानगरपालिका–९, संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा प्रेसर कुकर बम राखिएको थियो।
जनकपुर उपमहानगरपालिका–९ मा रहेको सरस्वती नमुना विद्यालयनजिकै पनि शंकास्पद वस्तु फेला परेपछि त्रास पैदा भयो।
बमजस्तै देखिएपनि त्यो शंकास्पद वस्तु बम नभएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।
धनुषाकै धनुषाधाम नगरपालिका–५ मा रहेको माध्यमिक विद्यालयको लेखा शाखाको झ्यालनजिकै शंकास्पद वस्तु राखिएको थियो।
बमको हल्लाले विद्यालयको पठनपाठन समेत ठप्प बन्यो।
गत जेठ महीनायता प्रदेश–२ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहटमा बम विष्फोट र वम राख्ने घटना भएका छन्।
१४ मंसीरमा सम्पन्न उपनिर्वाचनका बेला मतदातालाई त्रसित पार्न कैयौं ठाउँमा विष्फोटकै घटना भए।
सिरहाका युवा अगुवा जितेश कर्ण प्रदेश–२ का जिल्लामा लगातार बम विष्फोटका घटनाले जनजीवन नै त्रसित बन्नपुगेको बताउँछन्। यसमा प्रदेश सरकारसँगै संघीय सरकारको समेत ध्यान केन्द्रित हुनुपर्ने माग उनले गरे।
“हामीले माओवादी द्वन्द्व र तराईका सशस्त्र समूहहरुको जगजगी भोगेका हौं, फेरि त्यस्तै डर लाग्न थालेको छ”, उनले भने, “जनतामा संघीय र प्रदेश सरकारले विकासका काम तीब्र पार्छ भन्ने आशा बढेका बेला अशान्ति र असुरक्षा बढ्नु राम्रो होइन।”
‘संघीयता असफल पार्ने षडयन्त्र’
लगातार भइरहेका बम विष्फोटका घटना कसले गराइरहेको छ ? धनुषामा तीन जनाको ज्यान जानेगरी भएको विष्फोटमा प्रहरीले नेत्रविक्रम चन्द समूहको हात रहेको आशंका गरे पनि अहिलेसम्म त्यसको जिम्मेवारी कसैले लिएको छैन।
प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल भने श्रृंखलावद्ध बम विष्फोटका घटना ‘संघीयता असफल पार्ने षड्यन्त्र’ भएको दाबी गर्छन्।
राज्यमन्त्री मण्डलले फेसबुकमा लेखेका छन्, ‘प्रहरी, प्रशासन, सेना, गुप्तचर र सरकारसँग दशवर्षे सशस्त्र द्वन्द्वको अनुभव भए पनि प्रदेश-२ मा दिनहुँजसो बम विस्फोट र आतंक मच्चिएकाले प्रदेश सरकार र संघीयता असफल पार्ने षडयन्त्र भइरहेको आशंका उब्जिएको छ।’
उनले यसलाई रोक्न प्रहरी र प्रशासन प्रदेश सरकारमातहत दिइनुपर्ने मागसमेत गरे।
प्रदेश-२ का प्रहरी प्रमुख, डीआइजी प्रद्युम्न कार्कीले भने धनुषा, महेन्द्रनगरको घटनावाहेक अन्य ठूला घटना नभएको बताए।
डीआइजी कार्कीले भने, “बमभन्दा बमको हल्लाको आतंक ठूलो छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्