उनी पूर्वपर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीकी पत्नी हुन्।
तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेवारी सम्हालिसकेकी भट्टराई पछिल्लो समय प्राध्यापन पेशामा थिइन्।
संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएपछि संसद सभामुखविहीन छ।
सभामुख नभएकाले उपसभामुख तुम्बाहाङ्फे भट्टराईलाई शपथ गराएकी हुन्।

सांसद विद्या भट्टराईले सपथ लिइन्

काठमाडौं। कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिएकी छन्।

संसद सचिवालयमा आयोजित समारोहकाबीच उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई शपथ गराएकी हुन्।

भट्टराई १४ मंसीरको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्।

उनी पूर्वपर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीकी पत्नी हुन्।

तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेवारी सम्हालिसकेकी भट्टराई पछिल्लो समय प्राध्यापन पेशामा थिइन्।

संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएपछि स‌ंसद सभामुखविहीन छ।