काठमाडौं। वातावरण प्रदूषणबाट जननेन्द्रिय (लिङ्ग) खुम्चन थालेको महामारीविद् तथा वातावरणविद्द्वारा लिखित एक नयाँ पुस्तकमा चेतावनी दिइएको छ। पुस्तकमा औद्योगिक रसायन र जननेन्द्रियको लम्बाइको अनुसन्धानको नतिजा उल्लेख गरिएको छ।
पुस्तकले कुन प्रकारको प्रदूषणले कसरी प्रजनन् क्षमतामा ह्रास ल्याउँछ भन्नेसमेत बताएको छ। पुस्तककी लेखिका डा. सान्ना स्वान भन्छिन्, “अघिल्लो पुस्ताभन्दा अहिलेको पुस्ताका उर्वराशक्ति कम भएको छ। यसबाट वैश्विक अस्तित्व संकटमा पर्न सक्छ।”
एजेन्सी
" />

">
वातावरण प्रदूषणले जननेन्द्रिय खुम्चँदै: Dekhapadhi
वातावरण प्रदूषणले जननेन्द्रिय खुम्चँदै
<p style="text-align: justify;">काठमाडौं। वातावरण प्रदूषणबाट जननेन्द्रिय (लिङ्ग) खुम्चन थालेको महामारीविद् तथा वातावरणविद्द्वारा लिखित एक नयाँ पुस्तकमा चेतावनी दिइएको छ। पुस्तकमा औद्योगिक रसायन र जननेन्द्रियको लम्बाइको अनुसन्धानको नतिजा उल्लेख गरिएको छ।</p>
<p style="text-align: justify;">पुस्तकले कुन प्रकारको प्रदूषणले कसरी प्रजनन् क्षमतामा ह्रास ल्याउँछ भन्नेसमेत बताएको छ। पुस्तककी लेखिका डा. सान्ना स्वान भन्छिन्, “अघिल्लो पुस्ताभन्दा अहिलेको पुस्ताका उर्वराशक्ति कम भएको छ। यसबाट वैश्विक अस्तित्व संकटमा पर्न सक्छ।”</p>
<p style="text-align: right;"><em>एजेन्सी</em></p>