काठमाडौं। बढ्दो कोरोना सङ्क्रमणका कारण तत्काल विद्यालय क्षेत्र बन्द नहुने भएका छन्। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले तत्काल नै विद्यालय बन्द गर्नुपर्ने अवस्था नरहेको निर्णयमा पुगिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। 

विद्यालयमा पठन पाठन गराउँदा भीडभाड नगर्ने र अनिवार्य मास्कको प्रयोग गर्न गराउन सबै विद्यालयलाई आग्रह गरिएको छ।

" /> काठमाडौं। बढ्दो कोरोना सङ्क्रमणका कारण तत्काल विद्यालय क्षेत्र बन्द नहुने भएका छन्। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले तत्काल नै विद्यालय बन्द गर्नुपर्ने अवस्था नरहेको निर्णयमा पुगिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। 

विद्यालयमा पठन पाठन गराउँदा भीडभाड नगर्ने र अनिवार्य मास्कको प्रयोग गर्न गराउन सबै विद्यालयलाई आग्रह गरिएको छ।

"> कोरोनाका कारण विद्यालय तत्काल बन्द नहुने: Dekhapadhi
कोरोनाका कारण विद्यालय तत्काल बन्द नहुने <p style="text-align: justify;">काठमाडौं। बढ्दो कोरोना सङ्क्रमणका कारण तत्काल विद्यालय क्षेत्र बन्द नहुने भएका छन्। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले तत्काल नै विद्यालय बन्द गर्नुपर्ने अवस्था नरहेको निर्णयमा पुगिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">विद्यालयमा पठन पाठन गराउँदा भीडभाड नगर्ने र अनिवार्य मास्कको प्रयोग गर्न गराउन सबै विद्यालयलाई आग्रह गरिएको छ।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2021-03-25/140355588Ministry of Education Sikshya Mantralaya - Press Release.jpg" /></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्