अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनको पहिलो १०० दिनमा २० करोडलाई कोरोनाभाइरसको खोप दिने बाचा गरेका छन् ।  ">
बाइडेनको पहिलो लक्ष्यः १०० दिनमा २० करोडलाई खोप <p>काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनको पहिलो १०० दिनमा २० करोडलाई कोरोनाभाइरसको खोप दिने बाचा गरेका छन् ।&nbsp;</p> <p>ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा बाइडनले कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे पनि बताए। बाइडनले भने, &lsquo;आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु। हामी हाम्रो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिन्छौं।&rsquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्