एसिया र युरोप जोड्ने स्वेज नहरमा अड्कियो विशाल पानीजहाज
<p>काठमाडौं। एसिया र युरोप जोड्ने स्वेज नहरमा ४०० मिटर लामो पानीजहाज अड्किएको छ। </p>
<p>एभरगिभन नामको पानीजहाज अड्किँदा उक्त नहरमा ३० वटा तेलका पानीजहान अड्केका छन्।</p>
<p>जसकाकारण, तेलको मूल्य उकालो लाग्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ। दुई लाख टन तौल रहेको पानीजहान ५९ मिटर चौडा छ।</p>
प्रतिक्रिया दिनुहोस्