एनआरएनएको सहयोगबाट एक लाख ७० हजारभन्दा बढी लाभान्वित
<p>काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना महामारीबीच विश्वका ५० देशमा रहेका १ लाख ७० हजारभन्दा बढी नेपालीलाई सहयोग गरेको बताएको छ। </p>
<p>‘नेपालीका लागि नेपाली’ अवधारणा अनुसार महामारीको समयमा सहयोग कार्यक्रम अघि बढाइएको एनआरएनएले जनाएको छ। </p>
<p>विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सहयोग गर्न २ हजार ५ सयभन्दा बढी स्वयमसेवक खटिएको एनआरएनले जानकारी दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्