फेसनको नाममा जनावरमाथिको हिंसा
<p>काठमाडौं। बर्सेनि करोडौं अबोध जनावर फेसनको नाममा मारिने गरिन्छ। कत्तिको छाला काडिन्छ, पँखेटा लुछिन्छ र ऊन उखेलिन्छ। छाला, ऊन, पँखेटा निकालेर लुगा बनाइन्छ। </p>
<p>जनावरको शरीरबाट निकालिएको कच्चा पदार्थले फेसन उद्योग धानेको छ। केही वर्षदेखि अभियन्ताहरुले पेटा नामक संस्थामा आवद्ध भएर फेसनको नाममा जनावरमाथि हुने क्रूरताको विरोध गर्दै आएका छन्। </p>
<p>पेटाले जनावरमाथि हुँदै आएको अत्याचारबारे बृहत् अनुसन्धान गर्दै आएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्