कोरोनाको दोस्रो लहरसँगै भारतीय अर्थतन्त्रमा समस्या <p>काठमाडौं। कोरोना महामारीपछि रिकभर हुन थालेको भारतीय अर्थव्यवस्था दोस्रो लकडाउनपछि फेरि समस्यामा परेको छ। विस्तारै सुधारिन लागेको अर्थतन्त्र कोरोनाको दोस्रो लहरसँगै समस्यामा परेको हो।</p> <p>महामारीपछि भारतको अर्थव्यवस्था २०२१ को पहिलो तीन महिनामा सुधारिन थालेको थियो। यस वर्षको पहिलो तीन महिनामा भारतको अर्थतन्त्र ११.५ प्रतिशतले सुधारिने अनुमान गरिएको थियो।</p> <p>तर भारतमा आएको कोरोनाको दोस्रो लहरले यसलाई समस्यामा पार्ने देखिएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्