बीबीसी। चीनबाट नेदरल्याण्डतर्फ जाँदै गरेको मालवाहक पानी जहाज मंगलबार बिहान स्वेज नहरमा फसेको छ। यसले विश्वको कारोवारमा असर गर्ने शंका गरिएको छ। विश्वको १२ प्रतिशत व्यापार यहीँबाट हुन्छ।
जहाज फस्दा अन्य जहाजको बाटो बन्द भएको छ। जहाज थप ४८ घण्टासम्म नहरमा फस्यो भने यसले गम्भीर असर गर्ने जनाएको छ।
रोयटर्सका अनुसार नहरबाट जहाज पाँच दिनसम्म झिक्न सकिएन भने विश्व अर्थतन्त्रमा ठूलो असर हुनेछ र महँगी बढ्नेछ।
" />

">
स्वेज नहरमा बन्द हुँदा तपाईँको पकेटलाई असर गर्न सक्छ, कसरी? : Dekhapadhi
स्वेज नहरमा बन्द हुँदा तपाईँको पकेटलाई असर गर्न सक्छ, कसरी?
<p style="text-align: justify;">बीबीसी। चीनबाट नेदरल्याण्डतर्फ जाँदै गरेको मालवाहक पानी जहाज मंगलबार बिहान स्वेज नहरमा फसेको छ। यसले विश्वको कारोवारमा असर गर्ने शंका गरिएको छ। विश्वको १२ प्रतिशत व्यापार यहीँबाट हुन्छ।</p>
<p style="text-align: justify;">जहाज फस्दा अन्य जहाजको बाटो बन्द भएको छ। जहाज थप ४८ घण्टासम्म नहरमा फस्यो भने यसले गम्भीर असर गर्ने जनाएको छ। </p>
<p style="text-align: justify;">रोयटर्सका अनुसार नहरबाट जहाज पाँच दिनसम्म झिक्न सकिएन भने विश्व अर्थतन्त्रमा ठूलो असर हुनेछ र महँगी बढ्नेछ।</p>