काठमाडौं। चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ ।

खानीमा रहेको ग्यास विस्फोट भएको जनाइएको छ ।  अन्य दुई जना अझै खानी भित्रै च्यापिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

आज बिहान भएको यस विस्फोटमा च्यापिएका  ती दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन्  । घटनास्थलबाट सात जनालाई भने जिवितै उद्धार गरिएको छ ।

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा रहेको अर्को एउटा खानीमा बाढीका कारण कम्तीमा ५ जनाको मृत्यु भएको र १३ जना खानी भित्रै च्यापिएको भोलिपल्ट यो घटना भएको हो ।

बाढी आएका बेला सो खानीमा ३ सय ४७ जनाले काम गरिरहेका थिए । चीनमा यस्ता विस्फोटका घटना निरन्तर हुदै आएका छन् । पर्याप्त र उचित सुरक्षाको व्यवस्था नगरिएकाले विस्फोटका घटना हुने र मानिसहरुको मृत्यु हुने गरेकोे छ ।

गत महीना सान्छीमा रहेको खानीमा भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।

" /> काठमाडौं। चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ ।

खानीमा रहेको ग्यास विस्फोट भएको जनाइएको छ ।  अन्य दुई जना अझै खानी भित्रै च्यापिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

आज बिहान भएको यस विस्फोटमा च्यापिएका  ती दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन्  । घटनास्थलबाट सात जनालाई भने जिवितै उद्धार गरिएको छ ।

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा रहेको अर्को एउटा खानीमा बाढीका कारण कम्तीमा ५ जनाको मृत्यु भएको र १३ जना खानी भित्रै च्यापिएको भोलिपल्ट यो घटना भएको हो ।

बाढी आएका बेला सो खानीमा ३ सय ४७ जनाले काम गरिरहेका थिए । चीनमा यस्ता विस्फोटका घटना निरन्तर हुदै आएका छन् । पर्याप्त र उचित सुरक्षाको व्यवस्था नगरिएकाले विस्फोटका घटना हुने र मानिसहरुको मृत्यु हुने गरेकोे छ ।

गत महीना सान्छीमा रहेको खानीमा भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।

"> खानीमा विस्फोट हुँदा चौध जनाको मृत्यु: Dekhapadhi
खानीमा विस्फोट हुँदा चौध जनाको मृत्यु
काठमाडौं। चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ ।

खानीमा रहेको ग्यास विस्फोट भएको जनाइएको छ ।  अन्य दुई जना अझै खानी भित्रै च्यापिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

आज बिहान भएको यस विस्फोटमा च्यापिएका  ती दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन्  । घटनास्थलबाट सात जनालाई भने जिवितै उद्धार गरिएको छ ।

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा रहेको अर्को एउटा खानीमा बाढीका कारण कम्तीमा ५ जनाको मृत्यु भएको र १३ जना खानी भित्रै च्यापिएको भोलिपल्ट यो घटना भएको हो ।

बाढी आएका बेला सो खानीमा ३ सय ४७ जनाले काम गरिरहेका थिए । चीनमा यस्ता विस्फोटका घटना निरन्तर हुदै आएका छन् । पर्याप्त र उचित सुरक्षाको व्यवस्था नगरिएकाले विस्फोटका घटना हुने र मानिसहरुको मृत्यु हुने गरेकोे छ ।

गत महीना सान्छीमा रहेको खानीमा भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्