काठमाडौं।  नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौता सरकारले कार्यान्वयनमा ल्याउन नसकेको बताएकी छन्।

श्रम मन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षणपत्र बुझाएपछि आज कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनम गरी कांग्रेस नेतृ संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको आरोप पनि लगाइन्। सामाजिक सुरक्षा कोष र शून्य लागतका सन्दर्भमा सरकारले गरेका कामहरु समेटेर श्वेतपत्र जारी गर्नुपर्ने संग्रौलाको माग छ। दुई तिहाईको सरकारले श्रमिक र सर्वहाराको नाममा प्रचार गरेपनि कुनै काम नगरेको बताएकी संग्रौलाले अझैपनि पूँजीपतिहरुकै हालीमुहाली रहेको आरोप लगाइन्।

नेपाली कांग्रेसको फ्रि भिसा, फ्रि टिकट नीतिलाई अहिलेको सरकारले शून्य लागतका नाममा अघि बढाए पनि कामदारहरुले दुःख पाइरहेको दाबी गरिन् । संग्रौलाले सामाजिक सुरक्षा कोषको शुरुआत भएको एक वर्ष वितेपनि कार्यान्वयन फिलतो भएको पनि उनको आरोप थियो । नेतृ संग्रौला प्रतिपक्षी कांग्रेसले बनाएको छाया सरकारकी श्रम मन्त्री हुन्।

" /> काठमाडौं।  नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौता सरकारले कार्यान्वयनमा ल्याउन नसकेको बताएकी छन्।

श्रम मन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षणपत्र बुझाएपछि आज कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनम गरी कांग्रेस नेतृ संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको आरोप पनि लगाइन्। सामाजिक सुरक्षा कोष र शून्य लागतका सन्दर्भमा सरकारले गरेका कामहरु समेटेर श्वेतपत्र जारी गर्नुपर्ने संग्रौलाको माग छ। दुई तिहाईको सरकारले श्रमिक र सर्वहाराको नाममा प्रचार गरेपनि कुनै काम नगरेको बताएकी संग्रौलाले अझैपनि पूँजीपतिहरुकै हालीमुहाली रहेको आरोप लगाइन्।

नेपाली कांग्रेसको फ्रि भिसा, फ्रि टिकट नीतिलाई अहिलेको सरकारले शून्य लागतका नाममा अघि बढाए पनि कामदारहरुले दुःख पाइरहेको दाबी गरिन् । संग्रौलाले सामाजिक सुरक्षा कोषको शुरुआत भएको एक वर्ष वितेपनि कार्यान्वयन फिलतो भएको पनि उनको आरोप थियो । नेतृ संग्रौला प्रतिपक्षी कांग्रेसले बनाएको छाया सरकारकी श्रम मन्त्री हुन्।

"> सामाजिक सुरक्षा कोष र शून्य लागतबारे श्वेतपत्र जारी गर्न माग: Dekhapadhi
सामाजिक सुरक्षा कोष र शून्य लागतबारे श्वेतपत्र जारी गर्न माग <p style="text-align:justify">काठमाडौं।&nbsp; नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौता सरकारले कार्यान्वयनमा ल्याउन नसकेको बताएकी छन्।</p> <p style="text-align:justify">श्रम मन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षणपत्र बुझाएपछि आज कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनम गरी कांग्रेस नेतृ संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको आरोप पनि लगाइन्। सामाजिक सुरक्षा कोष र शून्य लागतका सन्दर्भमा सरकारले गरेका कामहरु समेटेर श्वेतपत्र जारी गर्नुपर्ने संग्रौलाको माग छ। दुई तिहाईको सरकारले श्रमिक र सर्वहाराको नाममा प्रचार गरेपनि कुनै काम नगरेको बताएकी संग्रौलाले अझैपनि पूँजीपतिहरुकै हालीमुहाली रहेको आरोप लगाइन्।</p> <p style="text-align:justify">नेपाली कांग्रेसको फ्रि भिसा, फ्रि टिकट नीतिलाई अहिलेको सरकारले शून्य लागतका नाममा अघि बढाए पनि कामदारहरुले दुःख पाइरहेको दाबी गरिन् । संग्रौलाले सामाजिक सुरक्षा कोषको शुरुआत भएको एक वर्ष वितेपनि कार्यान्वयन फिलतो भएको पनि उनको आरोप थियो । नेतृ संग्रौला प्रतिपक्षी कांग्रेसले बनाएको छाया सरकारकी श्रम मन्त्री हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्