भारतले दियो बंगलादेशलाई १२ लाख डोज भ्याक्सिन उपहार <p>काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशकी समकक्षी शेख हसिनालाई १२ लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन उपहार दिएका छन्। मोदीको बंगलादेश भ्रमणको अवसरमा भ्याक्सिनका साथै दुई देशबीच अन्य थुप्रै सम्झौता भएको छ।<br /> शनिबार मोदीले भने, &lsquo;&lsquo;अस्थिरता, आतंक र अशान्तिको सट्टा भारत र बंगलादेश स्थिरता, प्रेम र शान्ति चाहन्छन्।&rsquo;&rsquo; मोदीको बंगलादेश भ्रमणको विरोधका क्रममा पाँच जनाको ज्यान गएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्