हरेक पाकिस्तानीको टाउकोमा दुई लाख ८० हजार ऋण
<p>काठमाडौं। हरेक पाकिस्तानी नागरिकको टाउकोमा दुई लाख ८० हजार रुपैयाँ ऋण रहेको पाकिस्तान सरकारले स्वीकारेको छ। दक्षिण एसियाली उक्त मुलुकको आर्थिक अवस्था यति नाजुक भइसकेको छ कि, पछिल्लो तीन दिनमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकसँग १३० अर्ब डलर ऋण लिएको छ।<br />
विशेषगरी मुद्रा कोषको कडा शर्तका कारण यो ऋणपछि पाकिस्तानमा महँगी थप बढ्ने अर्थशास्त्रीहरुको अनुमान छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्