एउटा यस्तो गाउँ जहाँ पुरुषलाई प्रवेश निषेध छ
<p>काठमाडौं। अफ्रिकी देश केन्यामा एउटा यस्तो गाउँ छ, जहाँ पुरुषलाई प्रवेश निषेध गरिएको छ। उत्तरी केन्याको उमोजा गाउँमा ३१ वर्षअघि १५ महिलाले यो अभियान सुरु गरेका हुन्।<br />
उमोजामा विशेष गरी बेसहारा, शोषितपीडित, बलात्कारमा परेकी महिलालाई प्राथमिकता दिइन्छ। विभिन्नलाखे विभेद र अन्यायमा परेका महिलाले यस गाउँमा सहारा पाएका छन्। त्यहाँ महिला एकता छ र महिलाकै राज चल्छ।(एनबीटी)</p>
प्रतिक्रिया दिनुहोस्