काठमाडौँ। चितवनमा पनि आज वायु प्रदूषणको मापन हानिकारक तहमा रहेको जनाइएको छ। रियल टाइम एक्यूआईअनुसार आज ७ बजे पीएम २.५ को मापन ३६० र पीएम १० को मात्रा १७९ रहेको छ। 

दुवै अङ्क विश्व स्वास्थ्य संगठनले तोकेअनुसार वायु प्रदूषणको हानिकारक स्तर हो। चितवनमा काठमाडौँको दाँजोमा पीएम १० को मात्रा अत्यधिक रहेको छ।

" /> काठमाडौँ। चितवनमा पनि आज वायु प्रदूषणको मापन हानिकारक तहमा रहेको जनाइएको छ। रियल टाइम एक्यूआईअनुसार आज ७ बजे पीएम २.५ को मापन ३६० र पीएम १० को मात्रा १७९ रहेको छ। 

दुवै अङ्क विश्व स्वास्थ्य संगठनले तोकेअनुसार वायु प्रदूषणको हानिकारक स्तर हो। चितवनमा काठमाडौँको दाँजोमा पीएम १० को मात्रा अत्यधिक रहेको छ।

"> चितवनमा पनि आज प्रदूषण हानिकारक तहमा: Dekhapadhi
चितवनमा पनि आज प्रदूषण हानिकारक तहमा <p style="text-align: justify;">काठमाडौँ। चितवनमा पनि आज वायु प्रदूषणको मापन हानिकारक तहमा रहेको जनाइएको छ। रियल टाइम एक्यूआईअनुसार आज ७ बजे पीएम २.५ को मापन ३६० र पीएम १० को मात्रा १७९ रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">दुवै अङ्क विश्व स्वास्थ्य संगठनले तोकेअनुसार वायु प्रदूषणको हानिकारक स्तर हो। चितवनमा काठमाडौँको दाँजोमा पीएम १० को मात्रा अत्यधिक रहेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्