काठमाडौँ। सुख्खा मौसम सुरु भएसँगै देशभर आगलागीका घटनामा वृद्धि भएका छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका ३३ स्थानमा ठूला आगलागीका घटना भएका छन्।

ती घटनामा परी दुईजनाको मृत्यु र दुईजना घाइते भएका छन्। आगलागीका घटनाल उक्त समयमा ९० लाख १९ हजार रुपैयाँ बराबरको क्षति गरेको प्राधिकरणले जनाएको छ। 

" /> काठमाडौँ। सुख्खा मौसम सुरु भएसँगै देशभर आगलागीका घटनामा वृद्धि भएका छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका ३३ स्थानमा ठूला आगलागीका घटना भएका छन्।

ती घटनामा परी दुईजनाको मृत्यु र दुईजना घाइते भएका छन्। आगलागीका घटनाल उक्त समयमा ९० लाख १९ हजार रुपैयाँ बराबरको क्षति गरेको प्राधिकरणले जनाएको छ। 

"> सुख्खा मौसमसँगै आगलागी बढ्यो, एकै दिन ९० लाखभन्दा बढीको क्षति: Dekhapadhi
सुख्खा मौसमसँगै आगलागी बढ्यो, एकै दिन ९० लाखभन्दा बढीको क्षति <p style="text-align: justify;">काठमाडौँ। सुख्खा मौसम सुरु भएसँगै देशभर आगलागीका घटनामा वृद्धि भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका ३३ स्थानमा ठूला आगलागीका घटना भएका छन्।</p> <p style="text-align: justify;">ती घटनामा परी दुईजनाको मृत्यु र दुईजना घाइते भएका छन्। आगलागीका घटनाल उक्त समयमा ९० लाख १९ हजार रुपैयाँ बराबरको क्षति गरेको प्राधिकरणले जनाएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्