बीबीसी। लामो सयमदेखि आन्दोलनरत भारतका किसानल यसपटकको होलीमा रंग नलगाई माटोको टिका लगाउन भएका छन्।
उनीहरूले सरकारको ल्याएको कृषि कानूनको विरोधस्वरूप रंगको सट्टा माटो लगाई होली मनाउने निर्णय गरेका हुन्। भारतीय किसान संघले होलीको दिनमा सरकारले ल्याएको कृषि कानूनको प्रति जलाउने कार्यक्रमसमेत रहेको जनाएको छ।
“हामीले सरकारलाई कानून स्वीकार छैन भन्ने सन्देश दिन खोजेका हौं,” संघले भनेको छ।
" />

">
भारतका किसानले हालीमा रंगको सट्टा माटो लगाउने: Dekhapadhi
भारतका किसानले हालीमा रंगको सट्टा माटो लगाउने
<p style="text-align: justify;">बीबीसी। लामो सयमदेखि आन्दोलनरत भारतका किसानल यसपटकको होलीमा रंग नलगाई माटोको टिका लगाउन भएका छन्। </p>
<p style="text-align: justify;">उनीहरूले सरकारको ल्याएको कृषि कानूनको विरोधस्वरूप रंगको सट्टा माटो लगाई होली मनाउने निर्णय गरेका हुन्। भारतीय किसान संघले होलीको दिनमा सरकारले ल्याएको कृषि कानूनको प्रति जलाउने कार्यक्रमसमेत रहेको जनाएको छ। </p>
<p style="text-align: justify;">“हामीले सरकारलाई कानून स्वीकार छैन भन्ने सन्देश दिन खोजेका हौं,” संघले भनेको छ।</p>