बीबीसी। प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै आन्दोलनरत म्यानमारका प्रदर्शनकारीमाथि त्यहाँको सुरक्षा फौजले गोली चलाउँदा एकै दिन एक सयजनाभन्दा बढीको मारिएका छन्। 

म्यानमारका विभिन्न स्थानमा शनिबार उनीहरू मारिएका हुन्। योसँगै सन् २०२१ फेव्रुअरी १ यता म्यानमारमा मारिने प्रदर्शनकारीको संख्या ४ सय नाघेको छ। 

फेव्रुअरी १ मा त्यहाँको सेनाले ‘कू’ गरी सत्ता हातमा थिएको थियो। त्यसपछि त्यहाँका जनता प्रजातन्त्र पुनःस्थापनाको माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन्। आन्दोलनलाई दाबाउ त्यहाँको सैनिक शासकले व्यापक दमन गरिरहेको छ। 

" /> बीबीसी। प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै आन्दोलनरत म्यानमारका प्रदर्शनकारीमाथि त्यहाँको सुरक्षा फौजले गोली चलाउँदा एकै दिन एक सयजनाभन्दा बढीको मारिएका छन्। 

म्यानमारका विभिन्न स्थानमा शनिबार उनीहरू मारिएका हुन्। योसँगै सन् २०२१ फेव्रुअरी १ यता म्यानमारमा मारिने प्रदर्शनकारीको संख्या ४ सय नाघेको छ। 

फेव्रुअरी १ मा त्यहाँको सेनाले ‘कू’ गरी सत्ता हातमा थिएको थियो। त्यसपछि त्यहाँका जनता प्रजातन्त्र पुनःस्थापनाको माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन्। आन्दोलनलाई दाबाउ त्यहाँको सैनिक शासकले व्यापक दमन गरिरहेको छ। 

"> म्यानमारमा एकै दिन एक सयभन्दा बढी प्रदर्शनकारी मारिए: Dekhapadhi
म्यानमारमा एकै दिन एक सयभन्दा बढी प्रदर्शनकारी मारिए <p style="text-align: justify;">बीबीसी। प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै आन्दोलनरत म्यानमारका प्रदर्शनकारीमाथि त्यहाँको सुरक्षा फौजले गोली चलाउँदा एकै दिन एक सयजनाभन्दा बढीको मारिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">म्यानमारका विभिन्न स्थानमा शनिबार उनीहरू मारिएका हुन्। योसँगै सन् २०२१ फेव्रुअरी १ यता म्यानमारमा मारिने प्रदर्शनकारीको संख्या ४ सय नाघेको छ।&nbsp;</p> <p style="text-align: justify;">फेव्रुअरी १ मा त्यहाँको सेनाले &lsquo;कू&rsquo; गरी सत्ता हातमा थिएको थियो। त्यसपछि त्यहाँका जनता प्रजातन्त्र पुनःस्थापनाको माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन्। आन्दोलनलाई दाबाउ त्यहाँको सैनिक शासकले व्यापक दमन गरिरहेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्