काठमाडौं। नेपालस्थित चिनियाँ दूतावासले नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ।

महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई ५६ लाख ३२ हजार ७ सय रूपैयाँ मूल्य बराबरका २३ वटा मोटरसाइकल सहयोग स्वरूप हस्तान्तरण गरेको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई आज आयोजित कार्यक्रममा चिनियाँ दूतावासका प्रथम सचिव वांग जिओ लांगले मोटरसाइकल हस्तान्तरण गरेका हुन्।

उनले महानगरीय प्रहरी कार्यालयस्थित परिचालन कक्ष र सीसीटीभी कक्षकोसमेत अवलोकन गरेका छन्।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक थापा क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तीव्रता आउने विश्वास व्यक्त गरे। उनले सहयोगका लागि चिनियाँ दूतावासलाई धन्यवादसमेत दिए।

मोटरसाइकललाई आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने महानगरी प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

चिनियाँ दूतावासका प्रतिनिधि वांग जिओ लांगले मोटरसाइकल हस्तान्तरण कार्यक्रमले नेपाल चीनबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ पार्ने विश्वास व्यक्त गरे। उनले मोटरसाइकलको सहयोग प्रगाढ सम्बन्धको प्रतिक भएको बताए।

चिनियाँ दूतावासले उपलब्ध गराएका मोटरसाइकलले काठमाडौं उपत्यकाको अत्यधिक जनघनत्व र भौतिक संरचनाहरूको कारणले चारपाङग्रे सवारी साधन सबै ठाउँमा पुग्न कठिन हुने अवस्थामा घटनास्थलमा तत्काल प्रहरीको पहुँच पुग्न सहज हुने प्रहरीले जनाएको छ।

" /> काठमाडौं। नेपालस्थित चिनियाँ दूतावासले नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ।

"> चिनियाँ दूतावासद्वारा प्रहरीलाई २३ वटा मोटरसाइकल हस्तान्तरण: Dekhapadhi
चिनियाँ दूतावासद्वारा प्रहरीलाई २३ वटा मोटरसाइकल हस्तान्तरण
काठमाडौं। नेपालस्थित चिनियाँ दूतावासले नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ।

महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई ५६ लाख ३२ हजार ७ सय रूपैयाँ मूल्य बराबरका २३ वटा मोटरसाइकल सहयोग स्वरूप हस्तान्तरण गरेको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई आज आयोजित कार्यक्रममा चिनियाँ दूतावासका प्रथम सचिव वांग जिओ लांगले मोटरसाइकल हस्तान्तरण गरेका हुन्।

उनले महानगरीय प्रहरी कार्यालयस्थित परिचालन कक्ष र सीसीटीभी कक्षकोसमेत अवलोकन गरेका छन्।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक थापा क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तीव्रता आउने विश्वास व्यक्त गरे। उनले सहयोगका लागि चिनियाँ दूतावासलाई धन्यवादसमेत दिए।

मोटरसाइकललाई आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने महानगरी प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

चिनियाँ दूतावासका प्रतिनिधि वांग जिओ लांगले मोटरसाइकल हस्तान्तरण कार्यक्रमले नेपाल चीनबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ पार्ने विश्वास व्यक्त गरे। उनले मोटरसाइकलको सहयोग प्रगाढ सम्बन्धको प्रतिक भएको बताए।

चिनियाँ दूतावासले उपलब्ध गराएका मोटरसाइकलले काठमाडौं उपत्यकाको अत्यधिक जनघनत्व र भौतिक संरचनाहरूको कारणले चारपाङग्रे सवारी साधन सबै ठाउँमा पुग्न कठिन हुने अवस्थामा घटनास्थलमा तत्काल प्रहरीको पहुँच पुग्न सहज हुने प्रहरीले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्