‘नेपाल–ओमान साहित्य तथा प्रकृति’ विषयमा वेबिनार <p>काठमाडौं। ओमानको मस्कटस्थित नेपाली दूतावासले &lsquo;नेपाल&ndash;ओमान साहित्य तथा प्रकृति&rsquo; विषयमा वेबिनारको आयोजना गरेको छ।&nbsp;<br /> नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेखेका ओमानी नागरिक स्व. मोहम्मद अल हार्थीले नेपाली पर्यटन र साहित्यिक क्षेत्रमा पु&yen;याएको योगदानको कदरस्वरूप मरणोपरान्त सम्मान प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्